सर्वोच्चद्वारा चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारी निर्णय खारेज

चैत ८, काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने सरकारी निर्णय खारेज गरेको छ ।
साथै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन...