सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत तोक्यो (को कहाँ परे हेर्नुहोस)
चैत ४, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत तोकेको छ ।
मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो ।...