भास्कर के.सी./फागुन २७, महेन्द्रनगर । बिहिबार कञ्चनपुरको पुर्नवासमा भारतीय एसएसबी को गोली लागेर एक नेपालीको मृत्यु भए पछि जिल्ला तनाव ग्रस्त भएको छ ।
बन्दका कारण बजार बन्द गरिएको छ, यातायात...