मङ्सिर ६, नेपालगन्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन् ।
प्रेस चौतारी, बाँके शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले...