विद्यार्थी नेता भन्छन- अव ढुङ्गामुढाको राजनीति छोड्छौँ
दिनेश ठकुल्ला/माघ २४, धनगढी । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको त्रिभुवन विश्व विद्यालयले फागुन १४ गतेको मिति तोकेर चुनावी तालिका पनि सार्वजनिक गरेसँगै क्याम्पसहरुमा राजनीतिको चहलपहल बढेको छ...