प्रेम सुनार | कात्तिक ११, गुल्मी | गुल्मीको जैसीथोकमा नेकपा एमाले पार्टी परित्याग गरी दुई दर्जन बडी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ...