क्रान्तिको उपलब्धि संरक्षण गर्न स्थानीय निर्वाचन: प्रधानमन्त्री

माघ १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताएका छन् ।
माओवादी घटकमा आबद्ध युवाको...