जिम्मेवार ढङ्गले काम गरेमात्र मुलुक समृद्ध बन्छ: मन्त्री भण्डारी
माघ २१, काठमाडौँ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले कर्मचारीले जिम्मेवारपूर्ण ढङ्गले काम गरेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) वन...