फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने
कमल घिमिरे।पौष१।पाँचथर, पाँचथर को फिदिममा आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा बृहत साँगितिक कार्यक्रम हुने भएको छ।
पर्यटन प्रर्वद्धन पाँचथरको शान,कला संस्कृतिको संरक्षणमा हाम्रो अभियान भन्ने नाराका साथ नेपालको संस्कृति...