एक युवकले गरे छुरा प्रहार गरी आफ्नै बाबुको हत्या !
मङ्सिर २८, उर्लाबारी | मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् ।
छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...