जमुना गजुरेल | मङ्सिर २६, विदुर | विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि नुवाकोट सदरमुकाममा रहेका विद्यालय नै अझैसम्म टहरोमा सञ्चालित छन् । समयमै विद्यालय पुनःनिर्माण कार्यले गति...