असोज २८, बेत्रावती | नुवाकोट प्रहरीले दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ ।
विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी...