असोज ४, बुटवल (रासस) | बुटवल उपमहानगरपालिकले युवालाई लक्षित गरेर युवा स्वरोजगार तालीम शुरु गरेको छ ।
‘मेयर युवा इलम’ नामक उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई स्वरोजगारमूलक...