असार ७, रुकुम | रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् ।
जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज...