नवलपरासीमा ट्रकलाई बसले ठक्कर दिँदा १५ जना घाइते
असार ९, नवलपरासी | नवलपरासीको गैडाकोटमा दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन् ।
पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका हुन्...