काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । आज बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो । ८४ वर्षको उमेरमा महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा...