सल्यानमा मिनी ट्रक दुर्घटना, चालकको ज्यान गयो
सुर्खेत । सल्यानको छत्रेश्वरी गाउँपालिका-१ फारुलेबोटस्थित दमाचौर-गुँरासे-झ्याम सडक खण्डमा मिनी ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ। रोल्पा झ्यामबाट दमाचौरतर्फ आउँदै गरेको रा. १क. ५३० नम्बरको मिनी ट्रक गएराति सडकबाट...