रोहित पौडेल लिप मोटर नेपाल र सिट्रोन नेपालको ब्रान्ड एम्बासडर
काठमाडौँ | नेपालमा लिप मोटर, सिट्रोन र प्युजोको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई लिप मोटर र सिट्रोनका लागि आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ...