कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा...