खोटाङ । जीपबाट खसेर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ८ वर्षीय हेमन्त बस्नेतको मृत्यु भएको छ । दिक्तेल–खानीडाँडा सडक खण्डको सिद्धेश्वर गुफा नजिक बिहीबार राति सडकमा खसेर घाइते...