झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने ४ जना व्यक्ति पक्राउ
असोज ८, काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घर...