१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ
पाल्पा। पाल्पामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । तानसेन नगरपालिका-१० गडसाल बस्ने १९ वर्षीय आशिष भन्ने रामजी नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो...