पोखरा । पोखरा ल्याइँदै गरेको अवैध लागूऔषधसहित स्याङ्जामा एक जना युवा पक्राउ परेका छन् । रुपन्देही सिद्धार्थनगर नगरपालिका – १३ देवकोटाचोकका १९ वर्षीय अंगत सेन्चुरी अवैध लागूऔषध पोखरा ल्याउँदै गर्दा...