असोज १०, काठमाडौँ । अभिनेता नाजिर हुसेनले पहिलोपटक पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यो चोलो’को रिलिज स्थगित भएको छ । आगामी कात्तिक ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा...