माधव बेल्वासे, माघ २८, कपिलवस्तु । कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति तथा स्नातकोत्तर सन्चालन र प्राविधिक शिक्षाको थालनी गर्ने उद्देश्यले माघ २९ गते सनिवार...