माघ २३, काठमाडौं । दुबईबाट ल्याइएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार खत्रीलाई प्रहरी...