खानीडाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना
मङ्सिर ६, खोटाङ । दिक्तेल नगरपालिका–१४ स्थित खानीडाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । साधारण उपचारका लागि पनि अस्पताल धाउनुपर्ने स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङले स्वास्थ्य केन्द्र...