पर्बतमा डा.दाहाल सहित १० स्वास्थ्यकर्मी सम्मानित
भदौ १७, पर्बत । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक प्रगति तथा समिक्षाको अवसर पारेर स्वास्थ्य क्षेत्रमा कार्यरत दश जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा जिल्ला अस्पतालमा कार्यरत डा.सरोजचन्द्र...