सन्तोषकुमार गुप्ता/ पुस ४, दाङ्ग । दाङको तुलसीपुरमा बुहारीले ससुरालाई दागवत्ती दिएकी छन् । महिलाले मरेपछि शव पनि छुनुहुदैन र मलामी बनेर घाट पनि जानुहुदैन भन्ने सामाजिक परम्परालाई तोड्दै तुलसीपुर...