लामो सयमदेखि पानी नपरेका कारण यतिबेला जताततै कृषकहरु पानीको लागि हारगुहार गरीरहेका छन् । ठाउँठाउँमा पानीका देव इन्द्र र महादेवलाई खुसी पारी पार्न पर्छ भनेर अखण्ड कृतन तथा भजन गाउने...