बैशाख २३, पोखरा । दलित शक्ति नेपाल कास्कीको प्रथम जिल्ला भेला नयाँ शक्ति नेपाल क्षेत्र नं. ४को कार्यालयमा बिहीबार सम्पन्न भएको छ । कास्की जिल्लामा रहेका उत्पीडीत दलितहरुको उपस्थितिमा दलित शक्ति...