मौलाकालिका केबलकारको चारतला माथिबाट खसेर मजदुरको मृत्यु
साउन १८, काठमाडौँ । मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट खसेर मजदुरको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको गैँडाकाट नगरपालिका– १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारको चार तला माथिबाट खसेर मजदुर...