शान्ति सुरक्षा कायम गर्न प्रहरी चनाखो भएर लाग्नुपर्छ: महानिरीक्षक अर्याल
ललित बोहरा/चैत २२, डडेल्धुरा । प्रहरी प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले डडेल्धुरा जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरी कर्मचारीहरुले चनाखो भएर लागिपर्नु पर्ने बताउनु भएको छ । जिल्ला प्रहरी...