गौरव पोखरेल/चैत २१, झापा । मजदुर नेता युएनआई नेपालका अध्यक्ष शंकर लामिछानेले मजदुरको श्रमको मोल बढाउनुपर्ने बताएका छन् । नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन (नेफ्क्ल्यू–नेपाल) को सुरुङ्गामा सम्पन्न...