नेपाली काङ्ग्रेसको गाबिस स्तरीय भेला तथा अन्तरक्रिया
अनिश गैरे, कात्तिक १८, गुल्मी । नेपाली काङ्ग्रेस घमिर गाँउ बिकास समितिको आयोजनामा नेपाली काङ्ग्रेसको गाबिस स्तरीय भेला तथा एक बिशेष अन्र्तक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस गाँउ...