बैशख १२ को भुकम्पले भबन क्षतीग्रस्त बनाएका पौदीअमराईका ३ परिबारलाई सहयोग प्राप्त
अनिश गैरे, असोज ४, गुल्मी / गत बैशाख १२ गते गएको भुकम्पले क्षतबिक्षत बनाएका भबनहरुमा जोखीम मोलेर बस्न बाध्य भएका गुल्मी पौदी अमराईका ३ घर तथा एक बिद्यालयलाई सहयोग प्राप्त...