अजयकुमार साह/भदौं १३, उदयपुर । थारु कल्याणकारीणी सभा उदयपुरले आन्दोलनको आज १५ औं दिनमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ११ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका छन । प्रादेशिक सीमाङ्कनप्रति...