नीति संवादबाट ‘व्यावसायिक तालिम’, ‘शिक्षामा सिप’ र ‘सिप परीक्षण’ मा पृष्ठपोषण
जेठ २३, काठमाडौँ । मानव स्रोतलाई उत्पादनमूलक बनाउन उसमा भएको व्यावसायिक सिपलाई वृत्ति विकास तथा योग्यता मापनको तहमा आवद्ध गराउने नीति तर्जुमा गर्नु पर्ने निष्कर्षसहित ‘सिप मेलाको नीति संवाद’ सम्पन्न...