‘प्र्यांक कल’ गरी श्रीमतीसँग दुई लाख माग, पछि श्रीमानको हत्या
फागुन २०, काठमाडौं | भक्तपुरमा ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै गोठमा ढकालको शव फागुन ११...