पोर्चुगलको सपना देखाएर १२ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ
पुस २४, काठमाडौँ | पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४७ वर्षीया शिवा न्यौपानेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले १ जनालाई...