इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै कतारबाट समातिए १९ वर्षीय किरण
पुस २५, काठमाडौँ | जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति पक्राउ परेका छन् । फरार प्रतिवादी खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ ठेगाना भएका १९ वर्षीय किरण राई...