रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, सर्वोच्चको संयुक्त इजलासमा पेसी
पुस १६, काठमाडौँ | टीकापुर हत्या काण्डका अभियुक्त रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ। न्यायाधीशद्धय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको...