कालीगण्डकी करिडोर : नागढुङ्गा–काभ्रे खण्डको काम सुरु
पुस १५, म्याग्दी | राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ ।
विसं २०७६ चैतमा कोरोना महामारी...