मङ्सिर २४, काठमाडौं | एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा भारतले पाकिस्तानलाई जितका लागि दुई सय ६० रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा...