ललितपुरको झम्सिखेलमा प्रहरीद्वारा गोली हानेर एकजना पक्राउ
मङ्सिर २६, काठमाडौँ | प्रहरीले ललितपुरको झम्सिखेलमा गोली हानेर एकजना पक्राउ गरेको छ । लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एकजनालाई पक्राउ...