भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाखको अवैध सामान बरामद, दुईजना पक्राउ
मङ्सिर २९, जानकी | बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण...