मिचौङ चक्रवातले नेपालमा कस्तो मौसमी प्रभाव पार्छ ?
एजेन्सी | बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिचौङ नामको चक्रवातका कारण नेपालमा समेत मौसमी प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशसँगै देशको पहाडी भू–भागमा...