महेन्द्र मोरङ क्याम्पसमा उत्तरपुस्तिका साटेको भन्दै विद्यार्थीको प्रदर्शन, पनिकाको गाडी जलाए
असोज ३, विराटनगर | महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन् ।
मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आज...