बाढीपहिरोबाट काभ्रेमा मात्रै ७० जनाको मृत्यु, सहयोगको अपिल
असोज १७, काठमाडौँ | लगातारको वर्षापछि आएको बाढीपहिरोबाट संघीय राजधानी काठमाडौं नजिकैको जिल्ला काभ्रेमा मात्रै ७० जनाको मृत्यु भएको देखिएको छ ।
काभ्रे प्रहरीले बिहीबार सार्वजनिक गरेको क्षतिको विवरणअनुसार काभ्रेका विभिन्न...