१६ वर्षीया बालिकालाई जबरजस्ती करणी, एक जना पक्राऊ
काठमाडौँ । दाङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बबई गाउँपालिका-४ हस्नापुर बस्ने २७ वर्षीय भुपेन्द्र खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी...